दफा १४२
मादक तथा अन्य लागू पदार्थ सेवन गर्न नहुने
सवारी चलाउँदा चालकले मादक वा अन्य कुनै पनि प्रकारको लागू पदार्थ सेवन गर्न हुँदैन ।